Monday, October 28th, 2024
मुख्य समाचार

जनतालाई घुँडा टेकाउने राष्ट्रपतिले माफी माग्नुपर्छः कांग्रेस

काठमाडौं । दशैँको टीका लगाइदिने क्रममा सर्वसाधारण नागरिकहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको अपमानप्रति नेपाली कांग्रेसले आपत्ति जनाउँदै राष्ट्रपति कार्यालय शीतल...

गगन थापालाई आक्षेप लगाउने केशव स्थापितको कर्तुत बाहिरियो

काठमाडौं । पत्रकार रश्मिला प्रजापतीले काठमाडौं महानगरपलिकाका पूर्वमेयर एवम् प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितलाई यौन हिंसामा...

कम्युनिष्टहरूको काम धेरै बोल्ने, जनता झुक्काउने होः दीपक गिरी

घोराही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरूले काम भन्दा पनि कुरा मात्रै धेरै गरेर जनतालाई झुक्काउने गरेको आरोप...

ओली–प्रचण्ड मिलेपछि छक्क परे माधव नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिका बुँदाहरूमाथि छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

गिरिजाबाबुले सबैका अगाडि ज्ञानेन्द्रको यसरी लिएका थिए सातो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अमिक शेरचनले नेपाली कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला राष्ट्रवादी नेता रहेको...

माओवादीको किल्लामा कांग्रेसको लोकप्रियता बढेपछि आत्तिए कम्युनिस्टहरू

रुकुम । रुकुम जिल्लामा नेपाली कांग्रेसको भातृसंस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद कार्यक्रम रोक्न कम्युनिस्ट सरकारले प्रहरी प्रशासन लगाएर आतंक...

कम्युनिस्ट राष्ट्रपतिले जनतालाई घुँडा टेकाएको तस्बिर भाइरल

काठमाडौं । दशैँको टीका प्रदान गर्ने क्रममा कम्युनिस्ट राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको भेदभावको आलोचना शुरु भएको छ । सामाजिक सञ्जालमा...

निर्मला पन्तका यी दोषीहरूको ओठमुख सुक्यो, बल्ल फन्दामा परे

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र निरीक्षक जगदीश...

वामदेव गौतमको च्याप्टर क्लोज, बालुवाटारसँग रुष्ट

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।...

गृहमन्त्रीलाई हटाउने अाेलीकाे चाहना, अर्थमन्त्रीकाे सर्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापासंग असन्तुष्टि जनाउदै गृहमन्त्री परिवर्तनको इच्छा देखाएका छन् । गृहमन्त्री मात्र नभई ओलीले...

मन्त्री फेर्न आन्तरिक गृहकार्य शुरू, क-कसको दशाबिग्रियो ?

काठमाडौं । आन्तरिक विवादले बस्न नसकेको नेकपाको सचिवालय बैठकमा मन्त्री परिवर्तनको विषयले प्रवेश पाउने भएको छ । असोज २७ गते...

निर्मलाका यी हुन् दोषी, आइजीपीले गरे हटाउन सिफारिस

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टलाई...

दशैंमा अभिभावक बने आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा हरेक वर्षझैं उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत...