Saturday, September 21st, 2024
मुख्य समाचार

कांग्रेसको सानदार जितपछि एमाले मुख्यालयमा ‘रुवाबासी’

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूबीचको तालमेलले आत्तिएको एमालेले २ नं. प्रदेशको नतिजा आफ्नो पक्षमा आउन...

पारसकी पूर्वप्रेमिकाले ‘लिक’ गरिन गोप्य तस्बिरहरू

काठमाडौं । पूर्वयुवराज पारस शाहकी पूर्वप्रेमिका कन्निका चाइसर्नले आफ्नो फेसबुकमा पारससँगको निकटता झल्किने तस्बिरहरू पोस्ट गरेकी छिन् । तस्बिरमा पारस...

डा.शशांक कोइरालाको नाम बद्नम गर्ने बलिभद्र रानाको यस्तो छ बिगत

घोराही । तत्कालीन राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा घोराही नगरपालिकाको मेयर बनेका बलिभद्र रानाले नेपाली कांग्रेस छाडेर एमालेमा प्रवेश गर्न...

महेन्द्र पाण्डेलाई यसकारण चीनको राजदूत बनाउन चाहन्थे ओली

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खडगप्रसाद ओलीले चीनमा आफ्नै पार्टीका नेता महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएर पठाउन चाहेका थिए । तर, उनको...

शीर्षस्थानमा कांग्रेस, तराईमा एमालेको पत्तासाफ !

काठमाडौं । २ नं. प्रदेशको पछिल्लो मत परिणामले विपक्षी दल पार्टी एमाले नराम्रोसँग पराजित हुने अवस्थामा पुगेको छ । मतगणनाका...

संगीतकार ‘सुरेश–महेश’को यस्तो छ चर्तिकला, कान्छी पत्नीलाई ‘तालाचाबी’

काठमाडौं । श्रष्टाहरूको हकहितका लागि काम गर्न स्थापना भएको ‘संगीत रोयल्टी संकलन समाज नेपाल’मा अचम्मको भाँडभैलो भएको छ । दुई...

देखियो एमाले नेता नेम्वाङको असली चरित्र, पुगे भारतीय राजदूतको शरणमा

काठमाडौं । एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग विग्रिएको सम्बन्ध...

८८ किलो सुन काण्डमा प्रहरीलाई ठूलो सफलता, न्यूरोडबाट पक्राउ परे असली मालिक

काठमाडौं । ८८ किलो सुनका थप आरोपीहरूलाई महानगरीय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय र नेपाली...

रक्सी पिउँदै गरेकी अचर्ना पनेरु मध्यराति पक्राउ

काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी मोडल अर्चना पनेरु काठमाडौंमा फेरि पक्राउ परेकी छन् । पनेरुलाई आमा सुनिता...

प्रताप दासको पक्षमा माहोल तात्तियो

काठमाडौं । नेपाल आइडल २०१७ को ग्राण्ड फिनाले हुँदै गर्दा तीन प्रतिस्पर्धीमध्ये प्रताप दासको पक्षमा एकाएक माहोल बन्दै गएको दाबी...

वीरगञ्जमा कांग्रेसलाई उछिन्यो राजपाले

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा राष्ट्रियजनता पार्टी नेपालका मेयरका उम्मेदवार राजेशमान सिंहले १२३९ मतसहित लिड गरेका छन् । उपमेयरमा ३७१ मत...

वीरगञ्जमा कांग्रेसले सानदार मतले उछिन्यो, एमालेको जमानत जफत हुने अवस्था

वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले लिड गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार अजय द्विवेदीले ४४६ मत पाएका छन्...

कांग्रेस राम्रो पोजिसनसहित अग्रस्थानमा, पछ्याउँदै एमाले

काठमाडौं । प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ । हालसम्म ८३ स्थानीय तहको प्रारम्भिक...