Saturday, September 21st, 2024
मुख्य समाचार

अधिकांश स्थानमा कांग्रेस अगाडि, एमालेलाई लाग्यो ठूलो झट्का

काठमाडौं । प्रदेश नं २ को प्रारम्भिक मतपरिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई एमाले, माओवादी केन्द्र, फोरम नेपाल,...

अर्कैसँग प्रेम भएपछि गायिका अमात्यले गरिन् डिभोर्स

काठमाडौं । गायिका मिलन अमात्य र उनका श्रीमान मेन्सन अमात्यबीच डिर्भोस भएको छ । मिलन र मेन्सनबीच खट्पट उत्पन्न भएपछि...

कांग्रेस सांसद अमरेश सिंहलाई गोली प्रहार, गोली मोष्ट वान्टेडले हानेको खुलासा

सर्लाही । तराई मधेसमा तेस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावको अघिल्लो दिन आइतबार राति नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई...

मधेसमा हार्ने डरले यसरी आत्तियो एमाले, कांग्रेसविरुद्ध ‘गुन्डा’ परिचालन

काठमाडौं, १ असोज । एमालेका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस नगराइन नगरपालिकाका मेयर पदका उम्मेदवार परेश्वर यादवको घरमा सांघातिक आक्रमण...

एमाले नेतृ शान्ता चौधरीले गरिन् गर्नै नहुने कार्य, सबै परे छक्क

काठमाडौं । निर्वाचन मौन अवधि चलिरहेका बेला एमालेकी बैकल्पिक केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातालाई प्रभावित बनाउने गरेर...

कांग्रेसका केन्द्रीय सदस्य पौडेल पक्राउ, बालुवाटारमा हंगामा

जापान । नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले...

लागु औषधसहित घोराहीका सागर शर्मा र सहयोगी पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले निषेधित लागु औषधसहित दाङका सागर शर्मासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले...

एमाले वडाध्यक्ष उम्मेदवारको यस्तो ‘चर्तिकला’, नागरिकता नै खारेज

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले एमालेका तर्फबाट निजगढ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षका उम्मेदवार जयराम कुँवरको नागरिकता खारेज...

चालीस करोड घोटालामा देउवाको नाम मुछ्यो ‘ढकाल-धिताल’ समूहले

काठमाडौं । बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रमा भएको भ्रष्टाचर छानबिन प्रकरणमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल तानिने भएका छन् ।...

‘प्रचण्ड’लाई लाग्यो झट्का, पोलिट व्युरोसहित १३ ठूला नेता एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य लालसिंह काउछाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । शुक्रबार साँझ काउछासहितका...

यो कार्यालयमा सरुवा हुन एक करोड ‘थैली’

काठमाडौं । नेपाल बैदेशिक रोजगार विभागको विभिन्न निकायमध्ये प्रत्यक्ष रुपमा कानूनी कृयाकलाप हेर्ने शाखामा सरुवाका लागि कर्मचारीहरुले करोडौ रुपैयाँको थैली...

अकस्मात एमालेले किन बोलायो केन्द्रीय कमिटी ? यस्तो छ कारण

काठमाडौं । नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रदेश र संसदको निर्वाचन तयारीका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको...

एकाएक कांग्रेसको पक्षमा देखियो जनमत, एमालेको सातो गयो !

वीरगञ्ज । मौन अवधि सुरु हुनु केही घण्टा अगाडि भएका नेपाली कांग्रेसका चुनावी सभाहरूमा देखिएको जनलहरले एकाएक कांग्रेस उम्मेदवारहरूको पक्षमा...