Saturday, September 21st, 2024
मुख्य समाचार

राणा समूहले संसदमा दियो झट्का, कमल थापा चकित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का सांसदहरू व्यवस्थापिका संसदको सत्तापक्षको बेञ्चमा बसेका छन् । संसदको सोमबारको बैठकमा राप्रपा (प्रजातान्त्रिक)का १८...

दुई राप्रपाबीच संसदमा झण्डै…

काठमाडौं । व्यवस्थापिका–संसद्को बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनको विषयले प्रवेश पाएको छ । संसदको सोमबारको दोस्रो बैठकमा सभामुखसँग समय लिएर...

संविधानबारे अन्तर्राष्ट्रियजगतलाई जानकारी गराएको हुँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानका विषयमा अन्तर्राष्ट्रियजगतलाई जानकारी गराएको विषयलाई अन्यथा रुपमा लिन नहुने बताउनु भएको छ ।...

गुन्डा नाइके चक्रे मिलन पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण अभियान सुरु गरेका छन् । परिसरमा आएको...

बाढी पहिरोका कारण एक हजारको मृत्यु

काठमाडौं । बाढी पहिरोका कारण पछिल्लो पाँच वर्षमा एक हजार ३७ जनाको मृत्यु भएको छ । उक्त अवधिमा बाढी पहिरोका...

राजपाद्वारा आयोगमा दल दर्ताको निवेदन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ...

सर्पको डसाइबाट १३ जनाको मृत्यु

धनगढी । गर्मी र वर्षायामको सुरुवातसँगै कैलाली जिल्लामा सर्पको डसाइका घटना बढ्न थालेका छन् । विषालु सर्पको डसाइबाट जिल्लामा गएको...

आक्रमणबाट एमाले वडाध्यक्षको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति मृत्यु भएको छ । गाउँमा दूध बिक्री गरेर घर फर्कंदै...

भैरहवा विमानस्थलको ठेक्का तोड्ने सुरमा प्राधिकरण

९ भदौ, काठमाडौं । भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा काम अघि नबढेपछि नागरिक उड्डयन प्राधिकरण चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल...

जग्गा विवादले दिपायल बसपार्क एक सातादेखि बन्द

१६ साउन, डोटी । जग्गा विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । विवाद समाधानका  लागि सरोकारवालाको प्रयास...

सरकारी बस कम्पनी खोल्ने र ठूला बस गुडाउने योजना असफल

१५ साउन, काठमाडौं । सरकार आफैंले बस कम्पनी खोल्ने र राजधानीमा ठूला बसहरु गुडाउने योजना असफल भएको छ । सरकारले...