Sunday, November 10th, 2024

सहकारी ठगका अभियुक्त लामिछानेलाई अदालतमा पेश

२ घन्टा अगाड

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ । आइतबार कास्की प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा पेश गरेको हाे । प्रहरीले चौथाे पटक म्याद थपेको अनुमानि माग्नेछ । लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित...

संगठित अपराध गरेका सहकारी ठगका अभियुक्त लामिछानेलाई जाेगाउन रास्वपाले दाेस्राे चरणको आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगका अभियुक्त रवि लामिछानेलाई बचाउन दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय...

एमालेले भारत-चीन दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्ने, ओलीकाे चीन भ्रमण केन्द्रित परामर्श

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको बताएका छन् । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय...

सहकारी प्रकरण होस् कि मानव तस्करी, सत्ताको नजिकको होस् कि टाढा, जो भए पनि अनुसन्धान हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानून विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमनर्फत् थापाले सहकारी प्रकरण...
समाचार

सर्केगाड गाउँपालिकाकाे उपाध्यक्षमा कांग्रेसबाट सविताले पाइन् टिकट

२ घन्टा अगाड
सिमकोट । उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको जिल्ला उपसभापति वसन्त रोकायाले बताए । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकाङ्क्षी थिइन् । सुर्खेतबाट नेपालगञ्ज जाने...

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शिलान्यास भएको छ । शुक्रबार पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका...

सांसद गुरुङद्वारा मनाङको सडक स्तरोन्नतिका विषयमा सरोकारवालाहरूसँग परामर्श, चामे-खाङसार सडकको स्थलगत निरीक्षणपछि

चामे । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले मनाङको सडक स्तरोन्नतिका विषयमा सरोकारवालाहरूसँग गरेका छन् । पूर्वराज्यमन गुरुङले स्थानीय तहका जनप्रतिनिधिसहित सडक बिभाग र...

मुसीकोट– १ को वडाध्यक्षमा कांग्रेसबाट तरुण नेता आनन्दले पाए टिकट

मुसीकोट । गुल्मीको मुसीकोट नगरपालिका–१, को वडाध्यक्षमा हुने उपचुनावका लागि नेपाली कांग्रेसले उम्मेदवार टुंग्याएको छ । कांग्रेसले आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय...

फरार भनिएका दीपक मनाङ्गेको भावनात्मक अभिव्यक्ति

काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्य एवम् प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङ्गे’ले अदालतको फैसलाको सम्मान गर्दै आत्मसमर्पण गर्ने जनाएका छन् । प्रदेश...

सामाजिक सञ्जालबाट हुने ठगीप्रति सचेत रहन ब्यूरोको जोडदार अपील

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाइबर, ईमो लगायतका माध्यमबाट चिठ्ठा परेको, उपहार आएको,...

सुर्खेतमा फाेर्स गाडी दुर्घटना, चार यात्रुकाे मृत्यु

वीरेन्द्रनगर । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक फोर्स गाडी दुर्घटनामा परेकाे छ । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश...
अपराध

सीआईबीद्वारा भक्तपुरबाट शाक्यलाई पक्राउ

४ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भक्तपुरबाट नक्कली खोटा नोटसहित सोहिल शाक्यलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू निर्माण गरी कारोबार गर्ने शाक्यलाई प्रहरीले पक्राउ गरेको सआईबीले जनाएको...
कला

नेपाली चलचित्र हेरेपछि मन्त्री राणाले भने- धेरै राम्रा चलचित्रहरू निर्माण भएका छन्, दर्शकले साथ दिए

काठमाडौं । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री राेज राणाले नेपाली चलचित्रहरूप्रति दर्शकहरूले देखाएको मायाप्रेमकाे सह्राना गरेका छन् । चलचित्र निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दशैं, तिहारका बेला प्रदर्शन भएका चलचित्रहरूले दर्शककाे मन जित्न सफल भएको बताए । उनलेे...
खेलकुद

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

बुटवल । प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले बुटवलमा आयोजना...

पाकिस्तानले अष्ट्रेलियालाई उसैको भूमिमा हराइदियो

लण्डन । एक दिवसीय शृंखलाको दोस्रो खेलमा अष्ट्रेलियालाई हराउँदै पाकिस्तान विजयी भएको छ । शुक्रबार अष्ट्रेलियाको एडिलेडमा सम्पन्न भएको दोस्रो खेलमा जित...

महिला क्रिकेटमा नेपालसँग कुवेत फराकिलो अन्तरले पराजित

काठमाडौं । नेपालले कुवेतलाई आइसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा ठूलो रन अन्तरले पराजित गरेको छ । बिहीबार युएईको...

घरभित्रै भारत पहिलो पटक ह्वाइटवास, न्युजिल्याण्ड विजयी

मुम्बई । न्युजिल्याण्डसँग भारत तेस्रो तथा अन्तिम टेस्टमा २५ रनले पराजित भएको छ । आइतबार मुम्बईको वानखडे स्टेडियममा जितका लागि १ सय...
अर्थ

उखुको समर्थन मूल्य ३० प्रतिशतले बृद्धि गर्नुपर्छ : कांग्रेस सांसद चौधरी

३ दिन अगाड
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग आग्रह गरेका छन् । सिंहदरबारमा बुधबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीसँगको भेटमा चौधरीले उखुको समर्थन मूल्य तोक्न बिलम्ब भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् । कांग्रेसका केन्द्रीय...

टेलिकमद्वारा दशैँ, तिहारका लागि अफरहरू प्रदान

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ ।...

विदेशी मुद्रा धेरै भित्र्याएपछि नेपाल एयरलाइन्सलाई सम्मान

काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित भएको छ । शुक्रबार ४५औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा...

आर्थिकमन्दीबाट संकटमा परेका व्यवसायीको समस्या समाधानमा छौँ : मन्त्री भण्डारी

काठामडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री...
सूचना/प्रबिधि

आइफोनको नयाँ सिरिजको विशेषता

२ महिना अगाड
लण्डन । एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । एप्पलले अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा नयाँ सिरिज सार्वजनिक गरिएको हो । इट्स ग्लोटाइम नाम दिइएको कार्यक्रममा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६,...

स्मार्टफोन नथिङ विश्व बजारमा सफल

लण्डन । प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा सफल भएको छ । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स...

एप्पलले नयाँ आईफोनसहितका उत्पादनहरू सेप्टेम्बरमा सार्वजनिक गर्ने

लण्डन । एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ ।...

चीनमा माइक्रोसफ्टका कर्मचारीलाई एन्ड्रोइड फोन प्रतिबन्ध

लण्डन । साइबर सुरक्षा र डेटा चोरीबाट बच्न माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् । अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना...
रोचक

इरानमा नग्न युवतीको भिडियो सार्वजनिक

लण्डन । इरानमा एकजना युवती नग्न अवस्थामा घुमेको घटना सार्वजनिक भएको छ । शनिबार इरानको राजधानी तेहरानमा आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा युवती नग्न अवस्थामा हिँडेकी हुन् । उनले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेको रोटर्यसले जनाएको छ ।...