Thursday, November 14th, 2024

प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्यमा परराष्ट्रमन्त्री डा.राणा, बेइजिङ जाने तयारी

३० मिनेट अगाड

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीमा जुटेकी छिन् । डा.राणा मंसिर १३ गते चीन प्रस्थान गर्ने तयारी भइरहेको बुझिएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी स्वरुप मन्त्री डा.राणा चार दिन अगाडि नै बेइजिङ जाने तयारी छ । परराष्ट्रमन्त्री डा.राणाले मंसिरको १४, १५ र १६ गते बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीलगायत उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता गर्नेछिन् । परराष्ट्रमन्त्री डा.राणा चिनियाँ समकक्षी वाङ...

गण्डकी प्रदेशसभा सदस्य थकालीको निधन, कांग्रेसलाई क्षति

काठमाडौं । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसकी सदस्य विमला गौचन थकालीको निधन भएको छ । बुधबार राति काठमाडौंमा थकालीको निधन भएको आफन्तले जनाएका छन् ।...

कांग्रेस उपसभापति गुरुङले दिए सीआईबीमा बयान, लामिछानेले जस्तो बबाल गरेनन्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्वमन्त्री धनराज गुरूङले पूर्वपत्नी ज्याति गुरुङले सहकारीको रकम अपचलन गरेको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा बयान दिएका...

सहकारी ठगका अभियुक्त लामिछानेलाई बचाउन सडकमा भाडाका टट्टुहरू परिचालन

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले राज्यलाई झुठ बोलेर गुमराहमा राख्न खोजेका छन् । आफूलाई बचाउन...
समाचार

मुख्यमन्त्री लामाद्वारा बागमती सरकारका सय दिनका उपलब्धीहरू सार्वजनिक

१३ घन्टा अगाड
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले प्रदेश सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले नीतिगत सुधारमा प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् । लामाले प्रदेश सरकारको संस्थागत विकासका लागि नीति निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । सरकारले...

भ्रष्टहरूविरुद्ध अख्तियारलाई अर्को सफलता, मेयरसमेत पाँचजना दोषी ठहर

काठमाडौं । विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलगायत पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । बुधबार विशेष अदालतले...

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउने

काठमाडौं । नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउन लागेको जनाएको छ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा द्विवेदी मंसिर...

महिला क्रिकेट टोलीको जितमा परराष्ट्रमन्त्री डा.राणाद्वारा खुसी व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले यूएईविरुद्धको जितमा नेपालको यू–१९ महिला क्रिकेट टोलीले जित हासिल गरेकोमा सम्पूर्ण राष्ट्रका लागि ठूलो गर्वको क्षण रहेको...

परराष्ट्रमन्त्री डा.राणासँग राजदूत शम्सीद्वारा भेट, भैरहवा विमानस्थलबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला अल शम्सीले भेटघाट गरेका छन् । बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...

रुपन्देही र पर्साका डीएसपीहरू हेडक्वाटर तानिए, पर्सामा लम्साल खटिए

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूलाई हेडक्वाटर तानेको छ । बुधबार जारी सूचना अनुसार जिल्ला प्रहरी...

महासंघले लगानी प्रवद्र्धनमा नियोगहरूलाई सघाउँछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाएका...
अपराध

चक्रे मिलनलाई खुकुरी हानेको काण्डमा दीपक मनाङे लुकेर बसेको अवस्थामा पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दीपक मनाङे भनिने राजीव गुरुङलाई पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. २ सानोभ¥याङूिथत कम्फर्ट हाउजिङबाट ब्यूरोको टोलीले मनाङेलाई मंगलबार बिहान १० बजेर ४० मिनटमा पक्राउ गरेको ब्यूरोका प्रमुख (एआईजी) दीपक थापाले बताए । गण्डकी प्रदेश सभाका सदस्य समेत रहेका...
कला

नेपाली चलचित्र हेरेपछि मन्त्री राणाले भने- धेरै राम्रा चलचित्रहरू निर्माण भएका छन्, दर्शकले साथ दिए

काठमाडौं । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री राेज राणाले नेपाली चलचित्रहरूप्रति दर्शकहरूले देखाएको मायाप्रेमकाे सह्राना गरेका छन् । चलचित्र निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दशैं, तिहारका बेला प्रदर्शन भएका चलचित्रहरूले दर्शककाे मन जित्न सफल भएको बताए । उनलेे...
खेलकुद

नेपाल पहिलो पटक आईसीसी यू–१९ विश्वकपमा प्रवेश

काठमाडौं । यूएईमाथि शानदार जित निकाल्दै नेपाल पहिलो पटक आईसीसी यू–१९ विश्वकपमा पुगेको छ । बुधबार यूएईमा भएको प्रतियोगितामा नेपालले यूएईमाथि जितहात...

बार्सिलोनाको खेलमा पराजित

लण्डन । अघिल्लो खेलमा रियाल मड्रिडविरुद्ध सनसनीपूर्ण जित दर्ता गरेको बार्सिलोनाको खेलमा भने पराजित भएको छ । आइतबार राति भएको स्पेनिस ला...

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

बुटवल । प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले बुटवलमा आयोजना...

पाकिस्तानले अष्ट्रेलियालाई उसैको भूमिमा हराइदियो

लण्डन । एक दिवसीय शृंखलाको दोस्रो खेलमा अष्ट्रेलियालाई हराउँदै पाकिस्तान विजयी भएको छ । शुक्रबार अष्ट्रेलियाको एडिलेडमा सम्पन्न भएको दोस्रो खेलमा जित...
अर्थ

उखुको समर्थन मूल्य ३० प्रतिशतले बृद्धि गर्नुपर्छ : कांग्रेस सांसद चौधरी

७ दिन अगाड
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग आग्रह गरेका छन् । सिंहदरबारमा बुधबार कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीसँगको भेटमा चौधरीले उखुको समर्थन मूल्य तोक्न बिलम्ब भएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् । कांग्रेसका केन्द्रीय...

टेलिकमद्वारा दशैँ, तिहारका लागि अफरहरू प्रदान

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ ।...

विदेशी मुद्रा धेरै भित्र्याएपछि नेपाल एयरलाइन्सलाई सम्मान

काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित भएको छ । शुक्रबार ४५औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा...

आर्थिकमन्दीबाट संकटमा परेका व्यवसायीको समस्या समाधानमा छौँ : मन्त्री भण्डारी

काठामडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री...
सूचना/प्रबिधि

आइफोनको नयाँ सिरिजको विशेषता

२ महिना अगाड
लण्डन । एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । एप्पलले अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा नयाँ सिरिज सार्वजनिक गरिएको हो । इट्स ग्लोटाइम नाम दिइएको कार्यक्रममा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६,...

स्मार्टफोन नथिङ विश्व बजारमा सफल

लण्डन । प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा सफल भएको छ । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स...

एप्पलले नयाँ आईफोनसहितका उत्पादनहरू सेप्टेम्बरमा सार्वजनिक गर्ने

लण्डन । एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ ।...

चीनमा माइक्रोसफ्टका कर्मचारीलाई एन्ड्रोइड फोन प्रतिबन्ध

लण्डन । साइबर सुरक्षा र डेटा चोरीबाट बच्न माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् । अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना...
रोचक

इरानमा नग्न युवतीको भिडियो सार्वजनिक

लण्डन । इरानमा एकजना युवती नग्न अवस्थामा घुमेको घटना सार्वजनिक भएको छ । शनिबार इरानको राजधानी तेहरानमा आजाद विश्वविद्यालय अफ साइन्स एन्ड रिसर्चमा युवती नग्न अवस्थामा हिँडेकी हुन् । उनले यौन उत्पीडनको विरोध गर्दै कपडा फुकालेको रोटर्यसले जनाएको छ ।...