Monday, September 16th, 2024

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत सिफारिस, १८ महिना कार्यकाल

३ घन्टा अगाड

काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गते अवकाश पाउन लागेका छन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् । संवैधानिक परिषदले सिफारिस गरेपछि राउतको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम...

मन्त्री राणाद्वारा कम्युनिस्टका झण्डै २ सय कार्यकर्तालाई कांग्रेसमा स्वागत

जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले एमाले, माओवादी केन्द्र, नेकपा (मसाल)लगायतका दलका झण्डै दुई सय कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्...

सहकारीको रकम ठगी काण्डमा संसदीय समितिको प्रतिवेदनमा लामिछाने दोषी ठहर हुने पक्का

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन बनाउन लागेको छ । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने...

हिंसा शब्द हटाउन माग गरेर माओवादीले अबरोध गरिरहेका बेला संसद अन्त्य गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्द हटाउन माग गरेर बबाल गरिरहेका बेला सरकारले संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बसेको...
समाचार

लुम्बिनी प्रदेश योजना आयोगको पदाधिकारी नियुक्त, सदस्यमा बुटवलबाट ढकाल

२ घन्टा अगाड
मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । सोमबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यहरूमा रोल्पाको परिवर्तन गाउँपालिका–६ निवासी डा. सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१६...

परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा क्यानाडा प्रस्थान गरेकी छिन् । परराष्ट्रमन्त्री डा.राणा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी हुन् । टोरन्टोमा सेप्टेम्बर १९...

भारतद्वारा भक्तपुरस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु. १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको...

कांग्रेसभित्र गुटको लडाइँले केही अग्रज सधैँ अनुपस्थित हुने परम्परा छ : तरुण अध्यक्ष रोयल

जुम्री । नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बस्याल ‘रोयल’ले नेपाली कांग्रेसले राखेको राख्ने कार्यक्रममा गुटको आन्तरिक लडाइँका कारण केही अग्रज नेताहरु सधैँ...

कांग्रेसमा नेताहरु पदका लागि लडिरहेका हुन्छौँ, कार्यकर्ता विधि र नीतिका लागि लडेका हुन्छन् : मन्त्री रोज राणा

जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले कार्यकर्तालाई कुनै टिम, कुनै गुटमा विश्वास नरहेको बताएका छन् । सोमबार नेपाली कांग्रेसले...

गृहजिल्ला प्यूठानमा मन्त्री राणालाई भव्य स्वागत, देवीस्थानदेखि जुम्रीसम्म तरुण दलको स्कर्टिङ (तस्बिर)

जुम्री । नेपाली कांग्रेस प्यूठानले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणालाई बधाई दिँदै सम्मान गरेको छ । सोमबार प्यूठानको जुम्रीमा आयोजित...

राप्ती गाउँपालिकामा कांग्रेसको थारु संघ गठन

मसुरिया । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारु संघ, दाङले राप्ती गाउँपालिका कार्यसमिति गठन गरेको छ । शनिबार देउखुरीको राप्ती गाउँपालिकाको बसन्तापुरमा आयोजित...
अपराध

लागूऔषधसहित १७ जना पक्राउ

४ दिन अगाड
काठमाडौं । प्रहरीले काठमाडौं लगायत विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौंको टोखा नगरपालिका–३ बानियाँटार हाईट बस्ने २९ वर्षीय पवन नेपाली र ३५...
कला

पोखरामा २० टिमलाई उछिन्दै तीज गीत प्रतियोगितामा सक्षम अभियान प्रथम

पोखरा । तीज पर्वको अवसरमा पोखरामा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ । संस्थाको २८औं वार्षिक समारोहबीच लामाचौरको ईन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड...
खेलकुद

खेलाडीहरू राष्ट्रका गहना हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलकुद क्षेत्रलाई नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा लिनुपर्ने बताएका छन् । आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी...

आईजीपीद्वारा प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स...

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनौटमा ब्राजिल विजयी

लण्डन । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ । ब्राजिलले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो...

महिलातर्फ एपीएफलाई लामाचौर कप भलिबलको उपाधि

पोखरा । लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपीएफले उचालेको छ । शनिबार लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको...
अर्थ

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

४ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमाको साढे ७ लाख भुक्तानी

लमही । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भालुबाङ शाखाले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । शाखाले प्यूठानको सरुमरानी गाउँपालिकामा आयोजित कार्यक्रममा प्रस्तावकलाई...

परामर्श गरेर बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन अर्थको पत्रचार

काठमाडौं । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयका...

दुग्ध संस्थानले आफ्ना उत्पादनको मूल्य ह्वात्तै घटायो

काठमाडौं । चाढपर्व नजिक आएका बेला उपभोक्ताहरूलाई राहत दिन नेपाल दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको मूल्य घटाएको छ । संस्थानले दुधको प्रतिलिटर दुई रुपियाँ र...
सूचना/प्रबिधि

आइफोनको नयाँ सिरिजको विशेषता

४ दिन अगाड
लण्डन । एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । एप्पलले अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा नयाँ सिरिज सार्वजनिक गरिएको हो । इट्स ग्लोटाइम नाम दिइएको कार्यक्रममा एप्पल वाच सिरिज–१०, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६,...

स्मार्टफोन नथिङ विश्व बजारमा सफल

लण्डन । प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा सफल भएको छ । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स...

एप्पलले नयाँ आईफोनसहितका उत्पादनहरू सेप्टेम्बरमा सार्वजनिक गर्ने

लण्डन । एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू सार्वजनिक गर्ने गरेको छ ।...

चीनमा माइक्रोसफ्टका कर्मचारीलाई एन्ड्रोइड फोन प्रतिबन्ध

लण्डन । साइबर सुरक्षा र डेटा चोरीबाट बच्न माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् । अमेरिकी कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना...
रोचक

अन्तरिक्षमा सुनिता र बुथलाई छाडेर क्याप्सुल पृथ्वीमा फिर्ता

न्युयोर्क । बोइङको अन्तरिक्ष यान स्टार लाइनर अन्तरिक्ष यात्रीहरू सुनिता विलियम्स र बुथ विल्मोरलाई अन्तरिक्ष केन्द्रमा छाडेर पृथ्वीमा फर्किएको छ । ८ दिनको मिसनमा गए पनि यानमा प्राविधिक समस्या देखिएपछि दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा छाडेर स्टारलाइनर फर्किएको हो । यानको...